‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभामा सहभागी युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ।
धनगढीमा शुक्रबार आयोजित नेकपाको ओली समूहको आमसभामा ‘जस्टिस फर निर्मला’ लेखेको टिसर्ट लगाएर गएका केही युवालाई प्रहरीले पक्राउ गरेको हो।