रुसमा एक जना मोडल गुडिया जस्ती देखिन्छन्। रुसकी २६ वर्षीया एञ्जेलिका किनोवा आफ्नो सुन्दरता कै कारण घरमा थुनिन बाध्य भएकी छिन्। एञ्जेलिकाको सुन्दर प्रकृतिको वरदान हो। उनले आजसम्म कुनै सर्जरी गरेकी छैनन्।
एञ्जेलिकाले प्राकृतिक तरिका र एक्सरसाइजको सहयोगले आफ्नो सुन्दरता जोगाइराखेकी छिन्। उनी सुन्दर भएकै कारण उनलाई आमा बुवाले बाहिर जानमा प्रतिबन्ध लगाएका छन्।
एञ्जेलिका एकदिन घरबाट बाहिर निस्केर आफ्नै तरिकाले जिन्दगी जिउन चाहाना रहेको छ। उनले आजसम्म कोहीसँग कुनै सम्बन्ध बनाएकी छैनन्। उनी साचिक्कै एउटा गुडियाजस्तै बनेकी छिन्। उनले अभिभावकले बनाइदिएको सुची अनुसार डायट र एक्सरसाइजको कारण आफु फिट भएको बताएकी छिन्।
https://www.instagram.com/russian_barbie/