सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ भइरहेको छ।
बिहान साढे ११ बजेपछि शुरू भएको इजलासमा रिट निवेदकका तर्फबाट अधिवक्ता दिनमणि पोखरेलले बहस गरिरहेका छन्।
सर्वोच्च अदालतमा आइतबारदेखि प्रतिनिधि सभा विघटन मुद्दामा निरन्तर सुनुवाइ भइरहेको छ।