ठेकेदार मनोज भेटवालसहित १० जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो।
पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेको जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सका सञ्चालक भेटवालविरुद्ध बैंकिङ कसुरमा मंगलबार मुद्दा दायर भएको हो। उनलाई मंगलबार नै पक्राउ गरिएको थियो।