प्रधानमन्त्री केपी शर्मा ओली संसद् बैठकबाट बाहिरिएका छन्।
प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहँदा प्रधानमन्त्री बाहिरिएका हुन्।
गत फागुन २३ गतेको संसद् बैठकबाट पनि प्रधानमन्त्री ओली बाहिरिएका थिए।