प्रदेश १ को प्रदेशसभा बैठक सोमबारका लागि बोलाइएको छ। पटकपटक स्थगित भएको बैठक सोमबार २ बजेका लागि आह्वान गरिएको हो।
पछिल्लो पटक चैत १ गते बैठक स्थगित भएको थियो। प्रदेशका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता प्रदेशसभा बैठक सरिरहेको थियो।
मुख्यमन्त्री राईविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव फिर्ता हुने भएको छ।