प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ। प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख सापकोटा आइतबार प्रधानमन्त्री निवास बालुवाटार गएका थिए।
भेटमा संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनको विषयमा कुराकानी भएको बताइएको छ।