नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेका छन्। गत फागुन २८ गते र चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयलाई एकरुपताका साथ आत्मसात गर्न तत्परताका साथ कार्यान्वयन गर्न भन्दै ओलीले २० पृष्ठको अन्तरपार्टी निर्देशन जारी गरेका हुन्।
पछिल्लो राजनीतिक परिस्थिति र अदालतको फैसला, पार्टी विधान अनुसार गरिएको बाधा अड्काउ फुकाउको निर्णय, केन्द्रीय कमिटीमा गरिएको मनोनयन, नेताहरुको जिम्मेवारी हेरफेर, महाधिवेशन आयोजक कमिटी गठनलगायतका विषयमा अपानिमा उल्लेख गरिएको छ।
यस्तो छ अन्तरपार्टी निर्देशनकाे पूर्ण पाठः
https://drive.google.com/file/d/1VmdhW70BZaYGRnSykCQOptsPiDxL_k0S/view