नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पक्षका सांसदहरुको बैठक बोलाएका छन्। पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधेपछि उनीहरु छलफलमा जुटेका हुन्।
बैठक मंगलबार दिउँसो बानेश्वरको अर्याल होटलमा हुँदैछ।