भारतको असाममा बुधबार बिहमान जोरदार भुकम्प गएको छ। नेपाली समयअनुसार बिहान करिव ८ बजेर १५ मिनेट जादाँ भुकम्पको जोरदार धक्का महशुस भएको हो।
भारतको राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार भारतको गुवाहटीभन्दा ९९ किलोमिटर उत्तरपुर्वमा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भुकम्प गएका हो।
। यसअघि मगंलबार राती नै नेपालमा पनि भुकम्पको धक्का महशुस भएको थियो।