प्रधानमन्त्री केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनू अपराध हुने जानकारी दिँदै यसमा सहभागी नहुन सांसदहरुलाई अनुरोध गरेका छन्।
विज्ञप्ती जारी गर्दै उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास अपराध भएको भन्दै यसमा सहभागी नहुन सांसदहरुलाई अनुरोध गरेका हुन्।