बाँकेका विभिन्न अस्पतालमा उपचाररत १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो १२ घण्टामा उक्त संख्यामा कोरोना संक्रमितको मृत्यु भएको हो।
मृत्यु हनुेहरुमा बाँकेका ५ जना, बदिर्याका ६ जना र रुकुमएका एकजना रहेका छन्। योसँगै बाँकेमा जिल्ला भित्रका १९६ जना र जिल्ला बाहिरका १४८ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ।