स्वास्थ्य कार्यालय काठमाडौंले कोभिडविरुद्धको खोप (भेरोसेल खोपको दोस्रो मात्रा) जेठ २ गतेबाट सञ्चालन हुने जानकारी दिएको छ। कार्यालयले सूचना जारी गर्दै भेरोसेल पहिलो मात्रा खाेप लगाएका नागरिकलाई आफूलाई पायक गर्ने केन्द्रमा गयर खोपको दोस्रो मात्र लगाउन आग्रह गरेको छ।
दोस्रो मात्राको खोप लगाउन जाँदा लागि पहिलो मात्रा खोप लगाएको कार्ड लानुपर्नेछ। कार्यालयले पहिलो मात्रा खोप लगाएको मितिअनुसार दोस्रो मात्राको खोप मिति तय गरेको छ। तलको लिस्टमा हेर्नुहोस् खोप लगाउने मिति र स्थान :
याे पनि पढ्नुहाेस्
जनताको प्रश्न : नेताज्यू, सकियो चटक ? अब कोभिडतिर ध्यान दिने की?