नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले सर्वोच्च अदालतको फैसलाप्रति प्रतिनीधी सभा बैठकमा कटाक्ष गरेका छन्। उनले सर्वोच्च अदालतले संविधानको अपव्याख्या गर्दै फैसला गरेको उनले टिप्पणी समेत गरे।
उनले फुटबलको उदाहरण दिँदै भने, ‘सभापती महोदय, यहाँ त रेफ्रीले नै गोल हानीदिनुभयो।' उनले काँग्रेस सभापती देउवा इतिहासमा असक्षम सावित भइसकेको भन्दै इतिहास समेत स्मरण गराए।
प्रवक्ता ज्ञवालीले सर्वोच्चको व्याख्याले बहुदलीय व्यवस्थामाथी धावा बोलेको पनि दावी गरे।