काठमाडौं । नेपाल प्रहरीका ९८ जना नायव निरीक्षक (सई) निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् ।
प्रहरी प्रधान कार्यालयले २०५८ सालमा सहायक निरीक्षक (असई) बाट सेवा प्रवेश गरी २०६१ र २०६२ सालमा नायव निरीक्षकमा बढुवा हुनेहरुलाई इन्स्पेक्टरमा बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस सूचीसहित हेर्न यहाँ क्लिक गर्नुहोस्ः