काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढेको छ । उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा संक्रमण बढी छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार देशभर थपिएका ३६६६५ संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ८६० रहेका छन् ।
बिहीबार काठमाडौंमा ५९७, ललितपुरमा १५५ र भक्तपुरमा १०८ संक्रमित थपिएका छन् ।
योसँगै उपत्यकामा कुल संक्रमितको संख्या २ लाख ८० हजार ५३६ पुगेको छ । जसमध्ये ८४४१ सक्रिय संक्रमित छन् ।
हेर्नुस् काठमाडौंमा उपत्यकामा कोरोना संक्रमणको अवस्थाः