जसरी स्वच्छ हावापानी र स्वस्थ्य खानेकुराले मानिसलाई स्वस्थ्य बनाउँछ त्यसरी दैनिक हास्ने बानीले पनि मान्छेलाई स्वस्थ्य रहन धेरै मदत गर्छ। त्यसैले सधैँ दिल खोलेर हास्ने गर्नुहोस। अहिलेको लागि भने पब्लिक मर्निङमा यो २ वटा चुटकीला
एकजना बिरामी मेडिकलमा गएछ र भनेछ -
बिरामी : मलाई औषधी दिनु होस न
औषधी पसले : पहिला भन्नुहोस तपाईलाई के भयो?
बिरामी : हेर्नुस न रु मलाई ३, ४ दिन देखी रुघाखोकी लागेको छ घाँटी पुरै बन्द भएर सास फेर्नै भएको छैन
औषधी पसले : उसो भए ३, ४ दिन देखी रुघाखोकी लागेको छ?
बिरामी : हो अँ
औषधी पसले : घाँटी पुरै बन्द भएर सास फेर्नै भएको?
बिरामी : हो अँ
औषधी पसले : अनि तपाई आजसम्म जिउँदै?
अनिल बाइकमा कतै जादै थियो
ट्राफिकले रोकेर भनेछ : २०० निकाल
अनिल : किन?
ट्राफिक : हेल्मेट खोइ?
अनिल : ला भुलेछु।
अर्को दिन हेल्मेट लगाएछ र गएछ।
फेरी पनि ट्राफिकले रोकेर भनेछ : २०० निकाल।
अनिल : किन? आज त हेल्मेट लगाको छु त।
ट्रफिक् स् अनि बाइक खोइ त?
अनिल : ला भुलेछु