किराना पसल मा गई ग्राहक : हजुर यहाँ के के पाइन्छ होला?
पसले आफ्नै धुनमा हुन्छ...
ग्राहक : पसलेले न सुनेपछि.. अलि ठुलो ठुलो स्वरमा.... हजुर यहाँ के के पाइन्छ होला?
पसले : झर्कदै, सबैथोक पाइन्छ, के चाहियो?
गाह्रक : उसो भए रेखा थापाको नम्बर दिनुन।
स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ।
स्कुलको सबै बच्चा टाढा बाट हेर्दै “ल अब स्कुल आउनु परेन” भन्दै खुशी भईरहेका थिए।
तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो।
त्यो देखेर एउटा टिचरले सोधेछ : बाबु तिमी किन उदास छौ? अरु सबै त खुशी भईराखेका छन त !
बिथार्थी ः बिल्डिङ्गमा आगो लागेर के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ नि !!