नेकपा एमालेले १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न सातवटै प्रदेशमा ३२ नेता तोकिए नेतालाई जिम्मेवारी तोकेको छ ।
एमालेले अन्तर पार्टी निर्देशन जारी गर्दै ३२ नेतालाई १० बुँदे कार्यान्वयनको जिम्मेवारी तोकेको हो ।
जसअनुसार प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा सत्यनारायण मण्डल, वागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा विष्णु पौडेल, कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावलको नेतृत्वमा १० बुँदे कार्यान्वयन टोली बनाइएको छ ।