नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
बागमती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
रिटमा उनले कोरोनाको कारण देखाउँदै महाधिवेशन रोक्नुपर्ने र माग गरेका छन् ।
कांग्रेसको १४औं महाधिवेशन मंसिर ९ गतेदेखि १३ सम्म हुनेछ ।