नायिका पुजा शर्माले युट्युबरप्रति आक्रोश पोखेकी छिन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै युट्युबरप्रति आक्रोश पोखिकी हुन्।
‘मेरो नाम नलिइ खाना पच्दैन हो युट्युबर?’ आफू सम्बन्धीतै नभएको विषयमा पनि युट्युबरहरुले आफूलाई जोड्न थालेपछि उनले यस्तो लखेकी हुन्।