नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन सुरु भएको छ ।
शुक्रबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा विधान महाधिवेशनको उद्घाटन गरे ।
सम्बन्धित समाचारः नीति र विधि तर्जुमाका लागि विधान महाधिवेशनमा जुट्यो एमाले
विधान महाधिवेशनमा अहिले ओलीले राजनीतिक प्रतिवेदन पेश गरिरहेका छन् ।