अभिनेता पल शाह र साक्षी लम्सालको अभिनय रहेको सोल्टा सोल्टीनी बोलको गीत सार्वजनिक भएको छ । जसमा गायक प्रकाश तामाङ तितुङ तथा गायिका सुजिता योन्जनको स्वर रहेको छ ।
गीतमा शब्द तथा संगीत प्रकाश तामाङकै रहेको छ भने सम्पादन तथा निर्देशन जिवन थापाले गरेका छन् । यस्तै गीतको छायांकन दिर्घ गुरुङले गरेका हुन् ।सोल्टा सोल्टीनी बोलको गीत मोक्तान डिजिटल युटुब चयानलबाट बजारमा आएको छ ।