पछिल्लो २४ घण्टामा मुलुकमा ६६२ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले सो जानकारी दिएका हुन् ।
८४२६ कूल परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।सोही अवधीमा ७५८ जना डिस्चार्ज भएका छन् । १३ जनाको मृत्यु भएको छ ।
