नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई बिहीवार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनले केहीबेरमा हेटौंडा–१० स्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गर्दैछन् ।
सम्बन्धित समाचारः
बागमतीको मुख्यमन्त्रीमा नियुक्त हुँदै पाण्डे, चार सदस्यीय मन्त्रिमण्डल बन्ने