नेकपा एमालेले आसन्न १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको केन्द्रीय कमिटीको संख्याले महाधिवेशन प्रतिनिधिको संख्या बढाउने निर्णय गरेको हो ।
यसअघि बिहीबार बसेको स्थायी कमिटीले १५३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेको थियो । आज बसेको बैठकले उक्त संख्याबाट बढाएर १९९९ पुर्याएको हो ।