प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सोमबार ६ वटा इजलास तोकेका छन् ।
सोमबारका लागि प्रधानन्यायाधीश जबराले चार वटा संयुक्त र दुई वटा एकल इजलास तोकेका छन् ।
तर, उनले आफ्ना लागि कुनै इजलास तोकेका छैनन् । उनले सबै बन्दी प्रत्यक्षीकरणका मुद्दामा इजलास तोकेका हुन् ।
सम्बन्धित समाचारः
सर्वोच्च अदालतमा आज बन्दीप्रत्यक्षीकरणको मुद्दा मात्र सुनुवाइ हुने