कोभिड–१९ विरुद्धको फाइजर खोप कात्तिक २८ गतेदेखि लगाइने भएको छ ।
उक्त खोप १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म पहिलो डोज र मंसिर २७ देखि पुस ४ गतेसम्म दोस्रो डोज खोप कार्यक्रम सञ्चालन हुनेछ ।
खोप केन्द्र
खोप पाउने लक्षित समूह