काठमाडौंदेखि भारतको राजधानी दिल्लीसम्मको यात्रामा समुद्री सतहबाट ४० हजार फिट अर्थात लगभग १२ हजार मिटरमाथिबाट नेपाल एयरलाइन्सका क्याप्टेन सञ्जय पौडेलले कैद गरेका तस्वीरहरू ।
जसमा पोखरा उपत्यका, निर्माणाधीन पोखरा विमानस्थल, फेवा ताल, माछपुच्छ्रे हिमाल, रुकुमको स्यार्पू ताल, लिपुलेक–लिम्पियाधुरा मानसरोवरलगायत कैलाश पर्वतका क्षेत्रलगायतका स्थानमा फोटो रहेका छन् ।