ब्राजिलियन मोडल आर्थर ओउर्सोले फ्रि लभ मनाउन ९ महिलाहरुसँग एकै साथ विवाह गरेका छन् ।
विवाह पाउलो सहरको क्याथोलिक चर्चमा भएको छ । आर्थरको पहिलो विवाह लुआना काजाकीसँग भएको थियो । लुआनाले आर्थरलाई एक पटक कुकुर बनाएर रेलवे स्टेशनसम्म लगेका थिइन् ।
स्वतन्त्र प्रेम र एक विवाहको विरोधमा उनले नौ जना महिलाहरुसँग विवाह गरेका हुन् । यसअघि आफ्नो पहिलो विवाहपछि आर्थर र लुआनाले क्याप डी एग्डेमा आफ्नो हनिमुनको तस्विर सार्वजनिक गरेका थिए, जसमा दुवै नग्न थिए । यो फोटो निकै भाइरल भएको छ ।
आर्थर र लुआना दुवैले शहरका विभिन्न पर्यटक स्थलहरुमा पूर्ण नग्न भएर यात्राको आनन्द उठाएका थिए । स्विङर दम्पती स्ट्रिसिङको प्रेमका लागि निकै नै परिचित छन् । तिनीहरु यो भन्दा पूर्ण पनि धैरे एक्लेक्टिक ठाउँहरुमा नग्न घुमेका छन् ।
यस बर्षको फेब्रुअरीमा यो जोडीले खुलासा गर्दै भनेका थिए, ‘हामी अरुलाई यौन सम्पर्क गर्न प्रेरित गरेर यलथिबलकप्रति महिना ५६ हजार पाउन्ड यानिकी ५६ लाख कमाउछौँ ।’
महामारीका समयमा आर्थर र लुआनाले आफ्नो सेक्स टिप्सका बारेमा ती व्यक्तिहरुसँग जानकारी दिए, जसको यौन जीवन राम्रो चलिरहेको थिएनन् ।