नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) मंसिर २८ सम्म टुंगो लगाउन आग्रह गरेका छन् ।
दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायकमन्त्री लुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा एमसीसी पारित गर्न मंसिर २८ को समयसीमा नै दिए रटुंगो लगाउन आग्रह गरे ।
नेपालले एमसीसी सम्झौता नगरे अन्यत्र लैजाने पनि सहायक विदेशमन्त्री लुले चेतावनी दिएका छन् ।