गायक रामजी खाँडको नाम लिएर ठगी भएको छ । गायक खाँडको नाम लिएर शोभाराम डाँगीले ठगी गरेका हुन् । डाँगी बाँकेको तत्कालीन विनौना गाविसका हुन् ।
डाँगीले अनलाइन रोधीघरमार्फत नामको गायक खाणको नक्कली आइडी वनाएर देश विदेशमा बस्नेहरुसँग विभिन्न वहानामा पैसा माग्ने गरेको र केहीलाई ठगी सकेको प्रमाण आफूले फेला पारेको गायक खाँडले जानकारी दिएका छन् ।
उनले ठगबाट बच्न पनि आग्रह गरेका छन् ।
ठगी गर्ने व्यक्तिको नागरिकताः