पच्चिस जिल्लाको अधिवेशन सकिदा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समुहले १४ र वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले ११ सभापति जितेका छन् ।
कुनकुन जिल्लामा को–को भए सभापति, हेरौं लिष्ट ।
देउवा पक्षले जितेका जिल्ला र सभापति जिल्ला:
१) लमजुङ, सभापति टकराज गुरूङ
२) सल्यान, सभापति केशवबहादुर विष्ट
३) डोल्पा, सभापति दीपेन्द्रबहादुर शाही
४) डडेल्धुरा, सभापति भीमबहादुर साउद
५) म्याग्दी, सभापति खमबहादुर गर्बुजा
६) ताप्लेजुङ, सभापति गजेन्द्रप्रसाद तुम्याहाङ
७) मुगु, सभापति ऐनबहादुर शाही
८) पाँचथर, सभापति रूपनारायण जवेगु
९) मनाङ, सभापति शंकर गुरूङ देउवा
१०) हुम्ला, सभापति मोहनविक्रम सिंह
११) बझाङ, सभापति खडक बोहरा
१२) रामेछाप, सभापति पूर्णबहादुर (कान्छाराम) तामाङ
१३) जुम्ला, सभापति कर्णबहादुर शाही
१४) जाजरकोट, सभापति बेदराज सिंह
पौडेल पक्षले जितेका सभापति र जिल्ला:
१) प्युठान, सभापति विष्णुकुमार गिरी
२) अर्घाखाँची, सभापति केशव श्रेष्ठ
३) बैतडी, सभापति चतुरबहादुर चन्द
४) दोलखा, सभापति बर्मा लामा
५) गोरखा, सभापति नन्दप्रसाद न्यौपाने
६) कालिकोट, सभापति अम्बबहादुर शाही
७) संखुवासभा, सभापति दीपक खड्का
८) रूकुमपूर्व, सभापति केशरमान रोका
९) मुस्ताङ, सभापति रोमीगौचन थकाली
१०) भोजपुर, सभापति विनोद वान्तवा
११) बाजुरा, सभापति रामसिंह रावल