नेकपा एमालेको १० औं महाधिवेशनमा भारतिय जनता पार्टीका दुई नेता सहभागि हुने भएका छन् ।
चितवनमा भोली शुक्रवारदेखि शुरु हुने एमालेको महाधिवेशनको उदघाटन सत्रमा भारितय जनता पार्टीका नेता तथा पुर्व केन्द्रय मन्त्री डा.हर्षवर्धन र भाजपाका केन्द्रिय सचिव एवम युपिबाट सांसद हरिश द्विवेदी सहभागि हुनेछन् ।
पार्टीको तर्फबाट शुभकामना दिनका लागि दुबै नेतालाई भाजपाले पठाउन लागेको हो ।
दुबै नेता भोलि बिहानै काठमाडौं आईपुग्ने बताईएको छ । काठमाडौंबाट उनिहरु चितवन जानेछन् ।