विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ६३ हजार ८६८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।थपिनेमा अमेरिकामा एक लाख १६ हजार ३९७, जर्मनीमा ७३ हजार ४८६, बेलायतमा ५३ हजार ९४५, फ्रान्समा ४८ हजार ४१६, रुसमा ३३ हजार ३८९ जना छन्।
यही अवधिमा ४ लाख ८ हजार ९२० जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ९४४ जना संक्रमितको मृत्यु भएको छ।मत्यु हुनेमा रुसका एक हजार २२१, अमेरिकामा एक हजार १३६, युक्रेनमा ५२५, पोल्याण्डमा ५०२, जर्मनीमा ३५७ जना र बेलायतमा १४१ जना छन् ।
निको हुनेमा जर्मनीमा ४२ हजार १००, अमेरिकमा ४१ ह्जार ८७५, रुसमा ३५ हजार १८५, बेलायतमा ३० हजार १४५, टर्कीमा २२ हजार २८४ रहेका छन् ।