नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी दुर्गा प्रसाईलाई केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेका छन् ।
आइतबार भक्तपुरमा जारी एमालेको बैठकमा अध्यक्ष ओलीले व्यवसायी प्रसाईलाई केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेका हुन् ।
तर, उक्त प्रस्तावको सचिव योगेश भट्टराईले विरोध गरेका छन् ।
यसअघि माओवादी केन्द्रमा रहेका झापाको बिएण्डसी मेडिकल कलेजका सञ्चालक प्रसाई हाल एमालेमा छन् ।