नेकपा एमालेको केन्द्रीय कमिटीमा ४४ सदस्य मनोनित भएका छन् ।
भक्तपुरमा दुई दिनदेखि जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा ४४ सदस्य मनोनित गरेका हुन् ।
एमाले केन्द्रीय कमिटी सदस्यमा मनोनित हुनेमा झापास्थित बीए एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई, अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महर, युवा संघका पूर्वअध्यक्ष रमेश पौडेललगायत छन् ।
ओलीले केन्द्रीय सदस्यमा मनोनयनका लागि प्रस्ताव गरेका केही नाममा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली,योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरूले आपत्ति जनाएका थिए ।
मनोनित केन्द्रीय सदस्यहरु:
मानवीर राई
ऐन महर
चन्द्रमोहन गौचन
रतननाथ योगी
दल फडेरा
रमेश पौडेल
सूर्य पाठक
हरि घिमिरे
पदम गिरी
युवराज बाँस्कोटा
यज्ञबहादुर बोगटी
विशाल भट्टराई
बद्री न्यौपाने
रुपनारायण श्रेष्ठ
उद्धव रेग्मी
प्रेम दंगला
भीम केसी
सुवास देवकोटा
हरिकृष्ण व्यञ्जनकार
इन्दिरा गौतम
सरस्वती चौधरी
लालबाबु पण्डित
यमुना रोका
कल्पना चापागाईँ
आशा विक
उमा कोइराला
नैनकला ओझा
मञ्जु गुरुङ
इन्दिरा सञ्जेल
विमला अर्याल
गीता कार्की
शान्ति अधिकारी
रुक्मिणी राना
तारादेवी गुरुङ
सविता यादव
विषमलाल अधिकारी
रेशम लामा
गोविन्द दुवाल
दुर्गा प्रसाई
चन्द्रबहादुर विश्वकर्मा
सहदेव बोटी
बालसिंह काउछा
कृष्ण केसी