नेकपा एमालेको अवरोधकाबिच शुरु भएको प्रतिनिधिसभाको आजको बैठकले रेल अध्यादेश सहित ४ वटा अध्यादेश स्विकृत गरेको छ ।
बैठकले रेवले अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ र समाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश २०७८ स्वीकृत गरेको हो ।
अध्यादेशहरु स्विकृत हुनासांथै जनकपुर रेल सत्तचालनको बाटो खुलेको छ भने प्रदेशहरुमा प्रहरी राख्ने बाटो समेत खुलेको छ ।