भारतीय क्रिकेट बोर्ड बीसीसीआईका अध्यक्ष तथा क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुलीलाई कोरोना संक्रमण भएको छ ।
समाचार एजेन्सी पीटिआईका अनुसार बीसीसीआईको एक स्रोतले कोरोना परीक्षणको रीपोर्ट पोजेटिभ आइपछि उनलाई कोलकताको उुडल्याण्ड्स अस्पतालमा भर्ना गरिएको बताएको छ ।