तामांग समुदायको चाँड (तमु ल्होसार) को अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनीक विदा दिने घोषणा गरेको छ ।
गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले भोलि विहिवार (पुष १५) गते सार्वजनीक विदा दिने निर्णय गरेको हो ।
सरकारको निर्णय अनुसार भोलि विहिवार प्रदेशभरीको शैक्षिक संस्था, सरकारी कार्यालय तथा सार्वजनिम निकायहरुमा बिदा हुने भएको हो ।