लोकतान्त्रीक समाजवादी पार्टी नेपाल (लोसपा) ले रुपक कुमारी यादव तथा श्यामसुन्दर सरदारलाई राष्ट्रियसभा सदस्य पदको उम्मेदवार बनाएको छ ।
लोसपा कार्यकारी समिति सदस्य तथा पूदेश २ का अध्यक्ष जितेन्द्र सोनलले यादव र सोनललाई उम्मेदवार बनाईएको जनाए ।
महोत्तरीकी यादव पार्टीकी केन्द्रिय सदस्य हुन भने सप्तरीका सरदार बुद्धिजिवी सर्कलका पार्टी कार्यकर्ता भएको सोनलले जानकारी दिए ।
राष्ट्रियसभाको रिक्त १९ पदको लागि आज उम्मेदवारी दर्ता हुँदैछ भने माघ १२ गते निर्वाचन हुनेछ ।