सरकारले राजपत्र हप्ताको दुई दिन प्रकाशन गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सोमबार र बिहीबार दुई दिन राजपत्र प्रकाशन गर्ने निर्णय गरेको जानकारी दिए ।
बैठकले गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखा प्रमुखसहित ७७ वटै जिल्लाका सीडीओलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय गरेको छ ।
यी हुन् बुधबार बसेको मन्त्रिपरिषद्का निर्णयः