राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेद्वार जिताउन सत्तारुढ गठबन्धनले विभिन्न नेताहरूलाई जिम्मेवारी दिएको छ । विभिन्न प्रदेशहरुमा पार्टी-पार्टीबीच समन्वय गर्नका लागि गठबन्धनमा रहेका विभिन्न दलहरूको तर्फबाट पार्टी नेतृत्वहरूलाई जिम्मेवारी तोकिएको हो ।
आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचन हुँदैछ । निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राजमो, नेपाल, सहितको संयुक्त गठबन्धनका साझा उम्मेदवारहरुलाई निर्वाचनमा विजय गराउन र प्रदेश जिल्ला लगायत स्तरमा समन्वय गरी चुनावी अभियान सञ्चालन गर्न नेताहरू लाई जिम्मेवारी दिइएको हो ।
प्रदेश नं. १
१) घनेन्द्र वस्नेत - नेकपा (एकीकृत समाजवादी)
२) राम कार्की - नेकपा (माओवादी केन्द्र)
३) अशोक कुमार राई - ज.स.पा., नेपाल
४) ज्ञानेन्द्र बहादुर कार्की - नेपाली कांग्रेस
५) हरिकान्त पौडेल - राष्ट्रिय जनमोर्चा
प्रदेश नं.२
१) रामचन्द्र यादव - नेकपा (एकीकृत समाजवादी)
२) गपोश शाह - नेकपा (माओवादी केन्द्र)
३) मृगेन्द्र सिंह यादव - ज.स.पा., नेपाल
४) रमेश रिजाल - नेपाली कांग्रेस
५) धर्मानन्द सुवेदी- राष्ट्रिय जनमोर्चा
बागमती प्रदेश
१) प्रकाश महत - नेपाली कांग्रेस
२) केदार न्यौपाने - नेकपा (एकीकृत समाजवादी)
३) हितमान शाक्य - नेकपा (माओवादी केन्द्र)
४) गंगानारायण श्रेष्ठ -ज.स.पा., नेपाल
५) लाल बहादुर थापा - राष्ट्रिय जनमोर्चा
गण्डकी प्रदेश
१) केशवलाल श्रेष्ठ - नेकपा (एकीकुत समाजवादी)
२) हितराज पाण्डे - नेकपा (माओवादी केन्द्र)
३) हरिशरण आचार्य - ज.स.पा., नेपाल
४) शंकर बराल - रा.ज.मो,
५) रामचन्द्र पौडेल - नेपाली कांग्रेस
लुम्बिनी प्रदेश
१) चक्रपाणी खनाल - नेकपा (माओवादी केन्द्र
२) भागवत विश्वासी - नेकपा (एकीकृत समाजवादी)
३) सहसराम यादव -ज.स.पा., नेपाल
४) सुरेश थापा - राष्ट्रिय जनमोर्चा
५) बालकृष्ण खाँड - ने.का,
कर्णाली प्रदेश
१) शक्ति बस्नेत - नेकपा (माओवादी केन्द्र)
२) जीवन बहादुर शाही - ने.का,
३) प्रकाश ज्वाला - नेकपा (एकीकृत समाजवादी)
४) भक्त बहादुर शाह - ज.स.पा., नेपाल
५) जनकराज शर्मा - राष्ट्रिय जनमोर्चा
सुदरपश्चिम प्रदेश
१) विक्रम शाही - नेकपा (एकीकृत समाजवादी)
२) खगराज भट्ट - नेकपा (माओवादी केन्द्र)
३) दिलेन्द्र बडु - नेपाली कांग्रेस
४) नन्दराज भट्ट - राष्ट्रिय जनमोर्चा
५) मालामति चौधरी - ज.स.पा., नेपाल