जनता समाजवादी पार्टी संघीय परिषद अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई फेरी कोरोना संक्रमित भएका छन् ।
डा.भट्टराईले आफुलाई दोश्रो पटक कोरोना पोजिटिभ भएको जानकारी सामाजिक सञ्जाल मार्फत जनाएका हुन् ।
कोरोनाको सामान्य लक्षण देखिएतापनी पिसिआर रिपोर्ट पोजिटिभ आएको डा.भट्टराईले जनाएका हुन् ।
यसअघी पनी उनि कोरोना संक्रमित भएर स्वस्थ्य भईसकेका थिए ।