नेपालमा थप ३ हजार ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१३ हजार १४५ नमुना परीक्षण गर्दा जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमणदर ३०.८ प्रतिशत रहेको छ ।
आज जना ६ हजार ३५९ निको भएका छन् ।
आइतबार ३२ संक्रमितको मृत्यु भएको छ । तीमध्ये बिरेन्द्र अस्पतालले ढिलो गरी १२ जना संक्रमितको मृत्यु भएको भन्दै रिपोर्ट गरेको र अन्य २० संक्रमितको माघ १३ गते १६ गतेसम्म मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ८३ हजार ९९९ सक्रिय संक्रमित रहेका छन् ।