नेपालमा थप १३८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
९२५१ नमुना परीक्षण गर्दा जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले
छ । संक्रमणदर १८.७ प्रतिशत छ ।
पछिल्लो २४ घण्टामा ८७०४ संक्रमति निको हुँदा ११ जनाको मृत्यु भएको छ ।
आज काठमाडौं उपत्यकामा ५६६ जना संक्रमित थपिएका छन् ।