सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
मंगलबार पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्तासमेत रहेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
सार्वजनिक निर्णयअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठके स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते गर्नेलगातका विभिन्न १३ निर्णय गरेको छ ।