निर्वाचन आयोगले चुनावसम्बन्धी जानकारी दिन कल सेन्टर सञ्चालनमा ल्याएको छ।मंगलबारदेखि निर्वाचनबारे सूचना दिन निस्शुल्क टोल फ्री नम्बर ल्याएको हो।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबारे कुनै जानकारी वा जिज्ञासा राख्न चाहेमा कल सेन्टरको निस्शुल्क टोल फ्री नम्बर ११०२ मा फोन गरेर लिन सकिने जनाएको छ। यसको लागि आयोगले आवश्यक जनशक्ति पनि तयार पारिसकेको जनाएको छ।
निर्वाचन आयोगले चुनावसम्बन्धी जानकारी दिन कल सेन्टर सञ्चालनमा ल्याएको छ।मंगलबारदेखि निर्वाचनबारे सूचना दिन नि:शुल्क टोल फ्री नम्बर ल्याएको हो।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबारे कुनै जानकारी वा जिज्ञासा राख्न चाहेमा कल सेन्टरको नि:शुल्क टोल फ्री नम्बर ११०२ मा फोन गरेर लिन सकिने जनाएको छ।