१५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राई रहेका छन्।
किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैंशाख ७ गते साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले राईलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।