लेक लागेर उपल्लो डोल्पामा म्यादी प्रहरीको मृत्यु
उपल्लो डोल्पाको शे– फोक्सुन्डो गाउँपालिका शेस्थित गाउँमा लेक लागेर म्यादी प्रहरी ठूलीभेरी नगरपालिका–७ का २४ वर्षीय सुनिल विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
डिएसपी निरन्जन थापाले विकको शव हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको बताए ।